विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने बतएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले मौन धारण गरेर सरकार सफल नहुने बताए । उनले वर्तमान सरकार कायमै रहने भएकोले सरकारको कार्यशैली बदलेर अघि
थप पुरा समाचारको लागि