‘जोगिन्दरको पान दुकान’को सिजन २ बिहीबारदेखि

‘जोगिन्दरको पान दुकान’को सिजन २ बिहीबारदेखि

काठमाडौं । हाँस्य टिभी कार्यक्रम ‘जोगिन्दरको पान दुकान’को सिजन २ प्रसारण बिहीबारदेखि सुरु हुने भएको छ । कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ प्रस्तोता रहेको यो कार्यक्रममा बागमती टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने भएको हो । कार्यक्रम बिहीबारदेखि प्रत्येक बिहीबार बेलुका ८ः३० बजेदेखि ९ बजेसम्म प्रसारण हुने र ९ बजे ओएसआर डिजिटलको युट्युवमा अपलोड हुने प्रस्तोता […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP