प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?

रोगसँग लड्न सिपाहीको काम गर्ने रक्षा तन्त्र हो, प्रतिरक्षा प्रणाली । प्रतिरक्षा प्रणाली विभिन्न कोषहरू, तन्तु, अङ्ग र रासायनिक तत्त्वहरूको एक सञ्जाल हो, जसले शरीरलाई हानिकारक बाहिरी र भित्री खतराहरूबाट जोगाउँछ । यसको मुख्य काम नै रोगसँग लड्ने, सङ्क्रमणलाई सकेसम्म हाबी हुन नदिने र बाहिरी हानिकारक तत्वहरू जस्तै ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीहरूबाट जोगाउनु हो […]
थप पुरा समाचारको लागि