विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
काठमाडौँ । पूर्वमिस नेपाल अश्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएकी हुन् । ‘परिवारको आशीर्वाद र मुटुभरि मायासहित हामी विवाह बन्धनमा बाँधिँदै छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेकी
थप पुरा समाचारको लागि