नेपालको लगातार तेस्रो जित, १३ औँ ओभरमै हङकङलाई हरायो

नेपालको लगातार तेस्रो जित, १३ औँ ओभरमै हङकङलाई हरायो

काठमाडौँ । आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगितामा घरेलु टोली नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले बुधबार खेलिएको खेलमा हङ्कङ चाइनालाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो । 

थप पुरा समाचारको लागि
TOP