बलियो दिल्लीलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने योजना बुन्दै राजस्थान
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बुधबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आपसमा भिड्दैछन् । खेल दिल्लीस्थित अरुण जेटली क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । जारी
थप पुरा समाचारको लागि