दोस्रो लेगमा पराजित भएपनि बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

दोस्रो लेगमा पराजित भएपनि बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । जर्मन क्लबब रुसिया डर्टमण्डसँग दोस्रो लेगमा पराजित हुनका बावजुत पनि स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा डर्टमण्ड घरेलु मैदानमा ३-१ ले विजयी भएपछि समग्रमा ५-३ ले नतिजा आफ्नो पक्षमा पार्दै बार्सिलोना अन्तिम चारमा प्रवेश गरेको हो । बार्सिलोना सन् २०१९ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP