विवाहको वर्षदिन नबित्दै अरुणिमाले हालिन् डिभोर्सको मुद्दा

विवाहको वर्षदिन नबित्दै अरुणिमाले हालिन् डिभोर्सको मुद्दा

केही युट्युब अन्तर्वार्तामा बोल्दै उनले डिभोर्सको मुद्दा दायर गरेको बताइन् । विवाहअघि युवराजले गरेका अधिकांश वाचा झूठा भएको उनको आरोप छ । आफूले गलत व्यक्ति चयन गरेको पनि उनको भनाई छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP