गण्डकी, कर्णाली र सुदूरपश्चिम डीआईजीविहीन, एसएसपीको कमान्डमा प्रदेश
२ चैत, काठमाडौं । तीन वटा प्रदेश प्रहरी कार्यालय करिब एक महिनादेखि प्रहरी नायव महानिरीक्षक (डीआईजी) विहीन भएका छन् । प्रदेश प्रहरी प्रमुखको रुपमा रहने डीआईजी अवकाशमा गएपछि तीन प्रदेशको कमाण्ड एक महिनादेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले गरिरहेका छन् । डीआईजी विहीन हुनेहरुमा गण्डकी प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी […]
थप पुरा समाचारको लागि