कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
काभ्रेलाञ्चोक । जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रपलाञ्चोकले कर्तव्य ज्यान कसुरका फरार प्रतिवादीलाई ३१ वर्ष पछि पक्राउ गरेको छ । कर्तव्य ज्यान कसुरका फरार साविक नाग्रेगागर्चे गाविस वडा नम्बर ९ हाल चौरी देउराली गाउँपालिका वडा
थप पुरा समाचारको लागि