गुल्मीमा नुहाउन खोलामा पसेका बालकको डुबेर मृत्यु

गुल्मीमा नुहाउन खोलामा पसेका बालकको डुबेर मृत्यु

सोमबार सिस्तुङस्थित छल्दी खोलामा नुहाउन पसेका राजेशको डुबेर मृत्यु भएको डीएसपी गंगाबहादुर सारुले जानकारी दिए  ।

थप पुरा समाचारको लागि
TOP