पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ

पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ

काठमाडौँ । काठमाडौँको पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बौद्ध घर भएका एक जना पुरुष बुधवार पेप्सीकोलास्थित टाउन प्लानिङबाट लुटिएका हुन् । लुटपाटमा संलग्न आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

थप पुरा समाचारको लागि
TOP