भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ

भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ

काठमाडौँ । प्रहरीले कपिलवस्तुबाट भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ ।  वाणगंगा नगरपालिका–१ घर भएका गंगाराम थारुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले रातोपाटीलाई बताए । 

थप पुरा समाचारको लागि
TOP