एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो

एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा धनगढी एफसीले जित निकालेको छ । दशरथ रङ्गशालामा सम्पन्न खेलमा काठमाडौँ रेजर्स एफसीलाई ३-१ गोलअन्तरले हराउँदै धनगढीले जित हात पारेको हो । 

थप पुरा समाचारको लागि
TOP