उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन बनाउन १ करोड ६८ लाख खर्च

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन बनाउन १ करोड ६८ लाख खर्च

२९ चैत, काठमाडौं । अर्थतन्त्र सुधारका लागि सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन तयार पार्न डेढ करोड रुपैयाँभन्दा धेरै खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार आयोगमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता, सचिवालय सञ्चालन खर्चबापत १ करोड ६८ लाख भन्दा बढी रकम रकमान्तर निकासा गरिएको हो । उक्त रकम अर्थ मन्त्रालय र सार्वजनिक […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP