रोबर्टो कार्लोस वैशाख ५ गते नेपाल आउने

रोबर्टो कार्लोस वैशाख ५ गते नेपाल आउने

२९ चैत, काठमाडौं । ब्राजिलियन लेजेण्ड फुटबल रोबर्टो कार्लोस २०८२ साल वैशाख ५ गते नेपाल आउने भएका छन् । उनी अहिले भइरहेको नेपाल सुपर लिग (एनएसएल) फुटबलको गेष्टको रुपमा नेपाल आउन लागेका हुन् । एनएसएलका आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार राति रिलिज जारी गर्दै रोबर्टो कार्लोस् वैशाख ५ गते नेपाल आइपुग्ने […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP