जलविद्युत् आयोजनामा भूमिगत विद्युत‍्गृहभित्र रोटर जडान

जलविद्युत् आयोजनामा भूमिगत विद्युत‍्गृहभित्र रोटर जडान

तनहुँ । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र रोटर (विद्युतीय मोटर) जडान गरिएको छ । आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृहभित्र रोटर कार्य जडान सफल भएको हो ।  सिनो हाइड्रो

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP