आईपीएलका बाँकी खेलमा चेन्नईको कप्तानी धोनीले गर्ने

आईपीएलका बाँकी खेलमा चेन्नईको कप्तानी धोनीले गर्ने

२८ चैत, काठमाडौं । आईपीएल २०२५ को बाँकी सिजनका लागि चेन्नई सुपर किङ्सको कप्तानी फेरि महेन्द्र सिंह धोनीले सम्हाल्ने भएका छन्। कप्तान ऋतुराज गायकवाड घाइते भएपछि धोनीले फेरि नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्। गायक्वाड कुहिनोमा चोट लागेर प्रतियोगिताबाट बाहिरिएका हुन्। मार्च ३० मा राजस्थान रोयल्सविरुद्ध गुवाहाटीमा खेल्दा अर्ली शट खेल्ने क्रममा बल मिस गरेपछि बल […]

थप पुरा समाचारको लागि
TOP