म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु

म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम–मच्छिम–मुना सडकअन्तर्गत उत्तिसिनेमा आज दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।  सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जिपको पछाडीको भागले च्यापिएर

थप पुरा समाचारको लागि
TOP