डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, सात जना घाइते
धनगढी । डोटी जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा परेको चट्याङले एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार हिजो राति चट्याङ लागेर सोही स्थानका लहरी नागरीकी श्रीमती
थप पुरा समाचारको लागि