विदेश बसेकालाई बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र नचाहिने

विदेश बसेकालाई बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र नचाहिने

आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन् ।

थप पुरा समाचारको लागि
TOP