समाजवादी क्रान्ति अबको मुख्य कार्यभार : खनाल

समाजवादी क्रान्ति अबको मुख्य कार्यभार : खनाल

२७ चैत, लमही। नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल बलदेवले समाजवादी क्रान्ति अबको पार्टीको मुख्य कार्यभार भएको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको पूर्ण बैठकलाई लमहीमा सम्बोधन गर्दै उनले हिजो जनवादी क्रान्तिको नेतृत्व माओवादीले गरेकाले अब समाजवादी क्रान्तिको थालनी गर्ने दायित्व पनि माओवादीकै भएकाले यसमा बहस केन्द्रित […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP