मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला
कैलाली । कैलालीको अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा बुधवार बिहान अन्दाजी ३५–४० वर्षका एक पुरुषको टाउकोमा ढुङ्गाले प्रहार गरिएको र आँखा समेत फुटेको अवस्थामा शव भेटिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गङ्गाबहादुर थापाले टाउकोको
थप पुरा समाचारको लागि