पूर्वगभर्नर अधिकारीको सम्पत्ति : सुन र डलर बढ्यो, घरजग्गा स्थिर

पूर्वगभर्नर अधिकारीको सम्पत्ति : सुन र डलर बढ्यो, घरजग्गा स्थिर

२६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति सार्वजनिक गरेको छ । सार्वजनिक सम्पत्ति विवरणअनुसार विगत पाँच वर्षमा अधिकारीको सम्पत्ति करिब ५९ लाख ४८ हजार रुपैयाँ बढेको छ । अधिकारीसँग कुल सम्पत्ति ३ करोड ६९ लाख रुपैयाँ बराबरको छ । त्यसबाहेक २८ हजार ६०८ अमेरिकी डलर रहेको छ । उनको सम्पत्तिमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP