मियामीलाई हराउँदै पीएसजी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा

१५ असार, काठमाडौं । फ्रेन्च क्लब पीएसजी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबाार राति भएको अन्तिम १६ को खेलमा अमेरिकी क्लब इन्टर मियामीलाई ४-० ले हराउँदै पीएसजी अघिल्लो चरणमा प्रवेश गरेको हो । पीएसजीको जितमा जोआओ नेभेसले २ गोल गरे भने अचरफ हाकिमीले १ गोल गर्दा एक गोल उपहार पाएको थियो […]
थप पुरा समाचारको लागि