एक सयौं खेलमा फराकिलो जित र कप्तान सावित्राको ह्याट्रिक

एक सयौं खेलमा फराकिलो जित र कप्तान सावित्राको ह्याट्रिक

१५ असार, काठमाडौं । सावित्रा भण्डारीको कप्तानी डेब्युमा ह्याट्रिक अनि १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालको सानदार जित । नयाँ प्रतिद्वन्दी लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गर्दै उज्वेकिस्तानमा नेपालले एएफसी महिला एसियन कप छनोटमा आइतबार विजयी सुरुवात गरेको छ । छनोटको समूह एफको पहिलो खेलमा सानदार जितसहित १००औं अन्तर्राष्ट्रिय खेललाई पनि ऐतिहासिक बनाएको छ । यसै […]

थप पुरा समाचारको लागि
TOP