आलमको मुद्दा सर्वोच्चबाट पुनरावेदन गर्न सांसद श्रेष्ठको ध्यानाकर्षण

आलमको मुद्दा सर्वोच्चबाट पुनरावेदन गर्न सांसद श्रेष्ठको ध्यानाकर्षण

१५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले ज्यान मुद्दामा सफाइ पाएका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट पुनरावेदन हुुनपर्ने माग राखेकी छिन् । महान्यायाधिवक्ता कार्यालयलाई पत्र लेख्दै उनले उच्च अदालत वीरगञ्जबाट भएको फैसला उपर सर्वोच्चमा पुनरावेद गरी उचित प्रतिरक्षा गर्न ध्यानाकर्षण गराएकी छिन् । ‘राजनीतिक व्यक्तिको संलग्नता रहेको अपराध […]

थप पुरा समाचारको लागि
TOP