नेपालमा लगानी गर्न ऊर्जामन्त्री खड्काको आग्रह : ‘सुरक्षाको जिम्मा सरकारले लिन्छ’

नेपालमा लगानी गर्न ऊर्जामन्त्री खड्काको आग्रह : ‘सुरक्षाको जिम्मा सरकारले लिन्छ’

नेपालको ऊर्जा क्षेत्रमा भएका दीर्घकालीन योजनाका कारण छिट्टै आर्थिक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्दै मन्त्री खड्काले नेपाली समुदायलाई नेपालमै लगानी गर्न पुनः आह्वान गरे ।

थप पुरा समाचारको लागि
TOP