नेटवर्थबारे अर्थ र लेखा समितिका फरक पत्रले रनभुल्लमा धितोपत्र बोर्ड
१५ असार, काठमाडौं । गत ५ जेठमा नेपाल धितोपत्र बोर्डले आईपीओको पाइपलाइनबाट १४ कम्पनीलाई हटायो । तीमध्ये १३ कम्पनीको प्रतिसेयर नेटवर्थ ९० भन्दा कम भएकै कारण हटाइएको थियो । त्यस्तै ९० भन्दा कम नेटवर्थ भएका कम्पनीले आईपीओका लागि दिएका आवेदन पनि अस्वीकृत हुँदै आएका छन् । लामो समयसम्म धेरै प्रक्रिया पूरा गर्दै बोर्डसामु आईपीओको स्वीकृति […]
थप पुरा समाचारको लागि