गोरखामा बाबुरामको धान रोपाइँ (तस्वीर)

गोरखामा बाबुरामको धान रोपाइँ (तस्वीर)

१५ असार, गोरखा । आज धान दिवस । देशभरका विभिन्न ठाउँमा रोपाइँ गरियो । यसैबीच पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई पनि धान दिवसको दिन पारेर रोपाइँमा सहभागी भए । गृहजिल्ला गोरखाको पालुङटार–१ स्थित बेलवास भन्ने ठाउँमा पुगेर उनी रोपाइँमा सहभागी बनेका हुन् । पत्नी हिसिला यमीसहित भट्टराई रोपाइँका लागि भने आजै मात्रै गोरखा पुगेका […]

थप पुरा समाचारको लागि
TOP