लाओसविरुद्ध नेपाल २ गोलले अगाडि

१५ असार, काठमाडौं । उज्बेकिस्तानमा आजदेखि सुरु भएको एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओससँगको खेलमा नेपाल पहिलो हाफमा २-० ले अगाडि छ । नेपालका लागि अनिता बस्नेत र कप्तान साबित्रा भण्डारीले १-१ गोल गरे । कप्तानी डेब्यूमै गोल गरेकी साम्बाको राष्ट्रिय टोलीका लागि यो ५९औं गोल हो । खेलमा नेपालले थुप्रै अवसरहरू सिर्जना गरिरहेको […]
थप पुरा समाचारको लागि