सावित्रा भण्डारी नेपालको ११औं कप्तान

१५ असार, काठमाडौं । सावित्रा भण्डारी साम्बा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११औं कप्तान बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमार्फत उनले कप्तानी डेब्यु गरेकी हुन् । सन् १९८६ मा महिला एसियन कपमार्फत अन्तर्राष्ट्रिय महिला फुटबलमा डेब्यु गरेको नेपालका लागि यसअघि १० खेलाडीले कप्तानी गरिसकेका छन् । यसअघि कप्तानी गर्दै […]
थप पुरा समाचारको लागि