पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्यो- एकीकृत विधेयक तत्काल खारेज माग गरियोस्

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्यो- एकीकृत विधेयक तत्काल खारेज माग गरियोस्

१५ असार, काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको कडा विरोध गर्दै यसलाई तत्काल खारेज गर्न माग गरेको छ । प्रतिष्ठानको फ्याकल्टी एशोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष विधिवत् रुपमा ज्ञापन पत्र पेश गर्दै सो विधेयकले संस्थाको स्वायत्तता, विशिष्टता, र दीर्घकालीन योगदानमाथि गम्भीर आँच पुर्‍याउने उल्लेख गरेको […]

थप पुरा समाचारको लागि
TOP