माधव नेपालको मुद्दाबारे जथाभावी नबोल्न पार्टी नेताहरुलाई एकीकृत समाजवादीको निर्देशन

माधव नेपालको मुद्दाबारे जथाभावी नबोल्न पार्टी नेताहरुलाई एकीकृत समाजवादीको निर्देशन

१५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि चलिरहेको मुद्दाबारे जथाभावी नबोल्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । महासचिव घनश्याम भूसालले बक्तव्य जारी गर्दै अध्यक्ष नेपालमाथिको मुद्दामा पार्टीको धारणा भन्दा फरक नबोल्न निर्देशन दिइएको हो । ‘… पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रुपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरुको […]

थप पुरा समाचारको लागि
TOP