‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर’को उपाधि अदृत र निर्भयलाई उपाधि

काठमाडौँ । मलेसियामा आयोजित ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२५’मा नेपालका दुई बालकले शीर्षसहित विभिन्न उपाधि जितेका छन् । अदृत कुँवरले ‘प्रिन्च जुनियर टुरिजम एम्बेसडर २०२५’को उपाधि जित्दा सोही प्रतियोगीतामा सहभागी अर्का बालक निर्भय श्रेष्ठ उपविजेता घोषित भए । कुँवरले ‘बेष्ट क्याटवाक अवार्ड’ र ‘बेष्ट इन स्पीच अवार्ड’समेत हात पार्दा श्रेष्ठले ‘बेष्ट टुरिजम भिडियो अवार्ड’ जित्न […]
थप पुरा समाचारको लागि