पप्पी मिल : कुकुर उत्पादनको क्रुर धन्दा

पप्पी मिल : कुकुर उत्पादनको क्रुर धन्दा

हामीले खरिद गर्ने कुकुरका बच्चाहरू कहाँ र कसरी उत्पादन गरिएको भनेर थाहा नहुन सक्छ । किनभने कुकुरका बच्चाको माग बढेसँगै ‘पप्पी मिल’को प्रवृत्ति पनि बढेको छ । पप्पी मिल भनेको कुनैपनि उन्नत जातका कुकुरलाई बन्धक बनाएर केवल बच्चा उत्पादनकै लागि मात्र राखिने धन्दा हो । यस्तोमा कुकुरलाई जीवनभर साँघुरो खोरमा राखेर निरन्तर बच्चा उत्पादन गर्दै […]

थप पुरा समाचारको लागि
TOP