नाचगान गर्दै कलाकारको धान रोपाइँ (तस्वीर)

नाचगान गर्दै कलाकारको धान रोपाइँ (तस्वीर)

काठमाडौं । संस्कृति प्रवर्धनको उद्देश्यसहित कलाकारले धान रोपाइँ गर्दै राष्ट्रिय दिवस मनाएका छन् । लोक संचारकर्मी संघले गोकर्णेश्वर ७ शिवचोकको फाँटमा आयोजना गरेको धान रोपाईं कार्यक्रममा उनीहरूले सहभागिता जनाए । आइतबार देशभर धान दिवस र दहीच्युरा खाएर असारे १५ मनाइएको छ । यो अवसरमा गोकर्णेश्वर नगरपालिकासँग मिलेर कलाकारले धान दिवस मनाएका हुन् । नगरप्रमुख दीपक […]

थप पुरा समाचारको लागि
TOP