बूढानीलकण्ठमा सुनका गरगहना र नगद चोरी

१५ असार, काठमाडौं । बूढानीकलण्ठ नगरपालिका–८ भंगालस्थित एक घरमा चोरी भएको छ । भंगाल सुन्दरबस्ती बस्ने तुलसा निरौलाको घरमा चोरी भएको प्रहरीले बताएको छ । निरौलाको घरबाट सुनका गरगहना र नगद समेत गरी करिब ५ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । शनिबार कोही नभएको मौकामा चोरी भएको थियो । चोरीमा संलग्नहरूको […]
थप पुरा समाचारको लागि