चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर

चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर

गण्डकी । पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ । महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । 

थप पुरा समाचारको लागि
TOP