प्रहरी विधेयकमा संशोधन राख्ने सांसदहरू छलफल जारी

१५ असार, काठमाडौं । नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग संसदीय समितिको छलफल जारी छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि दफावार छलफल अघि संशोधन राख्ने सांसदहरू छलफल गरेको हो । यो विधेयकमा ५२ जना सांसदले संशोधन प्रस्ताव राखेका छन् ।
थप पुरा समाचारको लागि