पशुपति क्षेत्रमा बेतिथी, भ्रष्टाचार र लुट भइरहेको भन्दै गृहमन्त्रीसँग जवाफ माग

१५ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले पशुपतिमा सशस्त्र प्रहरीको दुरूपयोग भएको भन्दै सरकारको ध्यानाकषण गरेका छन् । आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले पशुपतिमा पर्यटकहरूाई दर्शन गराउन सहजताको लागि भनेर खटाइएका सशस्त्र प्रहरीबाट गलत कार्य भएको भनेर सूचना आएको बताएका हुन् । ‘सशस्त्र प्रहरीको बेस क्याम्प त्यहाँ सुरक्षाको […]
थप पुरा समाचारको लागि