२५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे रास्वपामा छलफल

१५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे छलफल चलेको छ । रास्वपामा विधानत: १२१ सदस्य केन्द्रीय सदस्य हुने भनिएको छ । तर, हाल ६७ जना मात्रै रहेका छन् । रास्वपाका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्य थप्ने प्रस्तावबारे छलफल भएको पुष्टि गरे । ‘अहिले रास्वपाका जोडिन चाहने धेरै हुनुहुन्छ […]
थप पुरा समाचारको लागि