विर्तामोडबाट ‘मिस नेपाल २०२५’को अडिसन

विर्तामोड । मिस नेपाल २०२५ ले पूर्वी नेपालको सहर विर्तामोडबाट देशब्यापी अडिसन सुरु गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । द हिडन ट्रेजर निर्देशक प्रमोद कंशाकार, मिस नेपाल २०२४ आस्माकुमार केसी, मिस नेपाल इन्टरन्यासनल २०२४ करुणा रावतले उक्त अवसरमा नयाँ संस्करणबारे कुरा गरे । आस्मा र करुणाले मिस नेपालको टाइटल जितेपछिको […]
थप पुरा समाचारको लागि