असार दोस्रो सातासम्म १५ प्रतिशत धान रोपाइँ

असार दोस्रो सातासम्म १५ प्रतिशत धान रोपाइँ

१५ असार, काठमाडौं । असार दोस्रो सातासम्म देशभरि १५ प्रतिशतमात्र धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार १३ असारसम्म १ करोड ३९ लाख १३ हजार २१ हेक्टरमध्ये २ लाख १७ हजार २ सय ८९ हेक्टरमा मात्र रोपाइँ भएको हो । गत वर्ष १४ असारसम्म […]

थप पुरा समाचारको लागि
TOP