सरकारी कर्मचारीमा २ वर्ष कुलिङ पिरियड राख्न दलहरू सहमत

सरकारी कर्मचारीमा २ वर्ष कुलिङ पिरियड राख्न दलहरू सहमत

१४ असार, काठमाडौं । सरकारी कर्मचारीमा २ वर्ष कुलिङ राख्न दलहरू सहमत भएका छन् । यो विषयमा उच्च पदस्थ कर्मचारीहरूले असन्तुष्टि समेत राखेका थिए । कर्मचारीको असन्तुष्टिका बाबजुत प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीमा २ वर्ष कुलिङ राख्ने गरी संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पास गरेको थियो । संसदीय समितिबाट सर्वसम्मत रुपमा […]

थप पुरा समाचारको लागि
TOP