‘ऊनको स्वीटर’का कलाकार र निर्माताले केक काटेर मनाए ५१ दिन (तस्वीर)

काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’ले शनिबार प्रदर्शनको ५१ दिन मनाएको छ । यस अवसरमा ‘सक्सेस सेलिब्रेसन’ समारोह आयोजना गरियो जहाँ ‘कास्ट एन्ड क्रू’ले केक काटेर खुसी बाँडे । मुलुकका ४० भन्दा हलमा फिल्म अहिले पनि प्रदर्शनरत छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले अहिलेसम्म देशब्यापी न्यूनतम १० करोड ग्रसभन्दा धेरै कमाइ गरेको छ । आयोजित […]
थप पुरा समाचारको लागि