भुवनले थाले ‘बाटुलो जुन’को छायांकन, पोस्टरमा रोमान्टिक प्रिन्सी र अनमोल

भुवनले थाले ‘बाटुलो जुन’को छायांकन, पोस्टरमा रोमान्टिक प्रिन्सी र अनमोल

काठमाडौं । भुवन केसीले आगामी निर्देशकीय फिल्म ‘बाटुलो जुन’को छायांकन शनिबार धादिङको नौबिसेस्थित काउलेबाट थालेका छन् । अबको ५० दिनसम्म यो सोसल ड्रामा फिल्मको छायांकन पोखरा, रुकुम लगायतका पश्चिम पहाडी जिल्लामा हुने जानकारी उनले दिए । छायांकन सुरु भएको दिन शनिबार यो फिल्मको टिजर पोस्टर सार्वजनिक गरिएको छ जहाँ डेब्यु गर्ल प्रिन्सी खतिवडा र अभिनेता […]

थप पुरा समाचारको लागि
TOP