विद्यालय शिक्षा विधेयक : शिक्षकहरू आवधिक बढुवाका लागि योग्य

विद्यालय शिक्षा विधेयक : शिक्षकहरू आवधिक बढुवाका लागि योग्य

१४ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षकहरू आवधिक बढुवाका लागि योग्य हुने सहमति जुटेको छ । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बनेको उपसमितिले तयार पारेको प्रतिवेदनमाथिको छलफलका क्रममा सो सहमति जुटेको हो । शिक्षकको आवधिक बढुवाद्वारा पदपूर्ति गर्दा तृतीय श्रेणीको पदमा १० वर्ष र द्वितीय श्रेणीको पदमा १२ बर्ष सेवा अवधि पूरा गरेको शिक्षक […]

थप पुरा समाचारको लागि
TOP