नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

१४ असार, काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेर अगाडि बढाएको हो ।

थप पुरा समाचारको लागि
TOP