मदन भण्डारीलाई चार वटा श्रीमती र सहकारी ठगको आरोप लगाइयो : केपी ओली

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन महासचिव मदन भण्डारीलाई उपेक्षा गर्नेगरी बोलेका छन् । मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा ओलीले मदनको व्यक्तिगत प्रसंग निकालेका थिए । त्यस सन्दर्भमा मदन भण्डारीमाथि लागेको व्यक्तिगत आरोपहरुको शृङ्खला नै ओलीले प्रस्तुत गरे । ‘उसबेला पनि […]
थप पुरा समाचारको लागि